बिहीबार १६ असार, २०७९ (Thursday June 30, 2022)

एन्फाको महासचिवमा राई मनोनित

बुधबार ८ असार, २०७९ विचारवाटिका 1061


एन्फाको महासचिवमा राई मनोनित

 असार ८ काठमाडौं, अखिल नेपाल फुटबल संघ(एन्फा)को महासचिवमा किरण राई चयन भएका छन् ।

पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको बैठकले महासचिवमा राईलाई  मनोनित गरेको हो ।

अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु