मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

नेहपाकाे अध्यक्षमा सर्वसहमत सरस्वती राई निर्वाचित 

मंगलवार २७ चैत्र, २०८० विचारवाटिका 1587


नेहपाकाे अध्यक्षमा सर्वसहमत सरस्वती राई निर्वाचित 

चैत २७ काठमाडौं ,नेपाल हब्स तथा हर्वल उत्पादक संघ (नेहपा) काे २०८० चैत २६ गते सम्पन्न १८ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा सर्वहमत सरस्वती राई निर्वाचित हुनुभएको छ।


नेपाल सरसकारकाे उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री दमाेदर भण्डारीको प्रमुख आतिथ्य तथा संघकाे निवर्तमान अध्यक्ष ,पूर्वअध्यक्षहरू, सल्लाहकार सदस्यहरू लगायत सरकारी निकायतथा गैरसरकारी निकायका जिम्मेवार व्यक्तिहरूकाे उपस्थितिमा आयाेजित नेहपाकाे १८ औं वार्षिक साधारणसभाले अध्यक्षमा राई सहित बरिस्ठ उपाध्यक्षमा लैकु लामा, प्रथम उपाध्यक्षमा प्रसुन सत्याल,द्वितीय उपाध्यक्षमा नवराज शर्मा,महासचिवमा प्रविन कुमार बास्ताेला, सचिवमा साेभाकान्त बस्याल ,काेषाध्यक्षमा सकलसिंह राेकाय लगायत १७ सदस्य नेहपाकाे कार्यसमिति सर्वसहमत निर्वाचित भएकाे विचार वाटिकालाई नेहपाकाे सचिवालयले जानकारी गराए ।

नवनिर्वाचित अध्यक्ष राईले नेपालकाे जडिबुटीबाट उत्पादित सामानहरू विश्व बजारमा पुर्‍याउन महत्त्वपूर्ण भुमिका निर्भाह गर्दै आउनु भएकाे छ ।

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु