बिहीबार १४ जेष्ठ, २०८३ (Thursday May 28, 2026)

उम्मेदवारहरुको टुंगो लगाउन जसपाको बैठक बस्दै

शनिबार १५ आश्विन, २०७९ विचारवाटिका 1584


उम्मेदवारहरुको टुंगो लगाउन जसपाको बैठक बस्दै

असोज १५ काठमाडौं, आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टी (जसपा)ले उम्मदेवार छनौटका लागि बैठक बोलाएको छ ।

 उम्मेदवारहरुको तय गर्न आज जसपा कार्यकारिणी समितिको बैठक बसेको प्रवक्ता मनिष कुमार सुमनले जानकारी दिएका छन् । जसपाको आजै बसेको बैठकले मुख्य उम्मेदवारहरुको टुंगो लगाउने बताइएको छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु