मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

सविना र शैल ‘भ्वाइस अफ नेपाल ४’को फाइनलमा

शनिबार २ पुष, २०७९ विचारवाटिका 1684


सविना र शैल ‘भ्वाइस अफ नेपाल ४’को फाइनलमा

पौष २, काठमाडौं सविना योङहाङ लिम्बु र शैल लिम्बु ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् ।

हिजो प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरेका हुन् ।

टीम प्रविशा अधिकारीको समूहका शैल र टीम राजेशपायल राईबाट सविना सुरक्षित रहे । अन्तिम आठको प्रतिस्पर्धाबाट टीम राजेशका पदम राई र टीम प्रविशाका प्रिजोल नेपाली बाहिरिएका छन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु