आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

आमचुनाव पछि एमालेको पहिलो बैठक

सोमबार २३ माघ, २०७९ विचारवाटिका 1881


आमचुनाव पछि एमालेको पहिलो बैठक

माघ २३ काठमाडौं, नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी  माघ २९ गतेदेखि फागुन १ गतेसम्म बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने भएको छ । संगठन सुदृढीकरण नै बैठकको प्रमुख एजेण्डा बन्ने गुरुङले बताएका छन् । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु