बिहीबार ९ चैत्र, २०७९ (Thursday March 23, 2023)

 रास्वपाको बैठक आज बस्दै

शुक्रबार ३ चैत्र, २०७९ विचारवाटिका 1069


 रास्वपाको बैठक आज  बस्दै

 चैत ३ काठमाडौं, उपराष्ट्रपति निर्वाचनमा आफ्नो मत कसलाई दिने भन्ने विषयमा निर्णय लिन आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।

बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालयमा बस्ने जनाइएको छ । आज नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार रहेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु