बुधबार १९ बैशाख, २०८१ (Wednesday May 01, 2024)

अनियमितता गर्र्नेहरूको विरुद्धमा सबैले एक भएर लड्नुपर्छ:भण्डारी

बुधबार १७ श्रावण, २०८० विचारवाटिका 1396


अनियमितता गर्र्नेहरूको विरुद्धमा सबैले एक भएर लड्नुपर्छ:भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सदस्य डा. चन्द्रकान्त भण्डारीले अनियमितता गर्र्नेहरूको विरुद्धमा सबैले एक भएर लड्नुपर्ने बताए ।

उनले पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन, राज्यका निकायहरूलाई छानबिन गर्न दिनुपर्ने बताएका छन् । उक्त निकायहरूले अधिकारिक निष्पक्ष छानबिन गर्न सक्नु भएन र निचोडमा पुग्न सक्नु भएन, तर उच्चस्तरीय छानबिन समिति बनाउने र त्यसले अनुसन्धान गर्न समर्थ हुनेबारे उहाँले बताए । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु