शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैन : पौडेल

मंगलवार ९ आश्विन, २०८० विचारवाटिका 1351


वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैन : पौडेल

असोज ९ काठमाडौं, वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा नआउने भएको एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

आज काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले  बताएका हुन् ।

अर्थतन्त्रको वर्तमान समस्या समाधानको लागि जतिसुकै प्रयास गरेपनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न नसक्ने उनको दाबी रहेको छ ।

‘नेपालको अर्थतन्त्र सुधार हुँदै गएको भन्ने दाबी सरकारको छ त्यो वास्तविकतामा आधारित छैन । उत्पादन छैन । आयात छैन । निर्यात, माग, सप्लाई र रोजगारी पनि छैन,’ उनले भने, ‘अफ्ठ्यारो अवस्थामा पनि अर्थतन्त्र लयमा थियो । 




मतहरू

e bingo online

We have a site for sports games. You must be interested. online bingo cards


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु