सोमबार ६ बैशाख, २०७८
वैशाख ६, काठमाडौं । छिमेकी मुलुकमा कोरोना भाइरसको दास्रो लहर सुरु भएसँगै नेपालमा पनि कोरोना संक्रमित बढ्दै गएका छन् । त्यसर्थ सरकारले कोभिड–१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले भने, ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।’
यसअघि नै काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, बाँके, पर्सा, कैलाली, सुर्खेत, बारा, बाग्लुङ, मोरङ, दाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।
https://buypropeciaon.com/ - Propecia
Viagra En Ligne Avis
Priligy Viagra Ensemble
Levitra 40mg Generic
Propecia Langzeit HeklyEnele http://apriligyn.com Inhouse Pharmacy . Biz unsump
Plaquenil Azphuo
viagra pharmacy viagra cheap
ivermectin 3 mg dose stromectol online pharmacy
Stromectol
Price Of Viagra 100mg Walmart