शुक्रबार १५ मंसिर, २०८० (Friday December 01, 2023)

‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने

शुक्रबार १ मंसिर, २०८० विचारवाटिका 1096


‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने

मंसिर काठमाडौं, नेपाली फिल्म ‘दिमाग खराब’को प्रदर्शन नरोकिने भएको छ । हिजो फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।

चलचित्र संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने सहमति जुटेको बताएका छन् । चलचित्र संघले बैठकबारे पे्रस विज्ञप्ति मार्फत पनि जानकारी दिएको छ ।

५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति भने अझै जुट्न सकेको छैन । यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको छ ।

 




मतहरू

SPORTS BETTING

We have a site for sports games. You must be interested. nba odds


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु