आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

तालिबानविरूद्ध अफगानिस्तानमा प्रदर्शन 

शुक्रबार ४ भाद्र, २०७८ विचारवाटिका 2095


तालिबानविरूद्ध अफगानिस्तानमा प्रदर्शन 

भदौ ४, केही दिनअघि मात्र अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिबानविरूद्ध अफगानिस्तानमा ठाउँ–ठाउँमा प्रदर्शन भएका छन ्।

बिहीबार राजधानी काबुलसहित विभिन्न ठाउँमा प्रदर्शन भएका थिए । ती प्रदर्शनमा महिलाहरू पनि सहभागी भए । प्रदर्शनकारीहरुले कालो, रातो र हरियो रङका ठूला ठूला अफगान झन्डा बोकेका थिए । 

तालिबानहरूले सेतो झन्डा प्रयोग गरिरहेका छन् भने प्रदर्शन गरेका प्रदर्शनकारीले तालिबानहरूको सेतो झन्डा निकालेर फालिदिएका थिए ।

पूर्वी सहर असाडावादमा प्रदर्शनकारीहरूमाथि तालिबान लडाकुले गोली हानेका छन्। समाचार संस्था रोयटर्सका अनुसार गोली लागेर कम्तीमा २ जना मानिसको मृत्यु भएको छ।

तालिबान लडाकुहरूले काबुलमा पनि हवाई फायर गरेका थिए।

प्रदर्शनहरू बढ्न थालेपछि तालिबानले स्थानीय इमामहरूलाई सबैलाई एक राख्न आह्वान गरेका छन्।

तालिबानले फेरि सत्ता कब्जा गरेपछि पहिलो पटक हुने शुक्रबारको प्रार्थनाबाट एकताका लागि भन्न तालिबान इमामहरूलाई आह्वान गरेको हो।
 

 




मतहरू

smocupt

Stromectol

cialis 40 mg

Precio Proscar Propecia

WefInfofs

Propecia

Dawduandy

https://buypropeciaon.com/ - propecia vs generic

Altefsfut

http://buylasixshop.com/ - lasix side effects in elderly

Cialis

El Cialis Que Es

plaquenil price

Vente Viagra Livraison Gratuite

buy hydroxychloroquine sulfate online

Propecia Dosage Depression

gabapentin generic name

Dapoxetine Online

propecia cost

Triamterene Hctz For Sale

noftecy

viagra apotheke

vortunk

finpecia uk

reimect

Juqail As knowledge of natural immunosuppressants increased and chemical equivalents were developed the outcome of transplants became more reliable. prednisone side effects short term MODERN MEDICINE The first openheart surgery was carried out with the aid of a mechanical cardiopulmonary bypass CPB device or heartlung machine see pp.

estuack

Cheapest Levitra 20mg buy stromectol online usa Cheap Generic Cialis Australia


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु