शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

डिजेल -पेट्रोलको मूल्यवृद्धि भएसँगै युवा संघको प्रदर्शन 

बिहीबार ५ फाल्गुन, २०७८ विचारवाटिका 2517


डिजेल -पेट्रोलको मूल्यवृद्धि भएसँगै युवा संघको प्रदर्शन 

फागुन ५ काठमाडौं, पेट्रोलियम पधार्थको मूल्यवृद्धि भएसँगै युवा संघले प्रदर्शन गरेको छ । काठमाडौंको बानेश्वरमा आयोजित एक  कार्यक्रममा सरकारविरुद्ध नाराबाजी गरिएको थियो । युवा संघका नेता तथा कार्यकर्ताहरुले मन्त्रीहरुविरुद्ध प्लेकार्ड नै प्रदर्शन गरेको देखियो । उनीहरुले प्रेम आले, विरोध खतिवडा, रेनु यादव र सभामुख अग्नि सापकोटाविरुद्ध विभिन्न नारासहति प्लेकार्ड प्रदर्शन गरेका थिए ।  


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु