शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

युवा संघले सिंहदरबार परिसरमै उडायो कालो बेलुन 

आईतवार २३ माघ, २०७८ विचारवाटिका 2235


युवा संघले सिंहदरबार परिसरमै उडायो कालो बेलुन 

माघ २३, काठमाडौं । नेकपा (एमाले) निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।
मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको भन्दै युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।

निषेधित क्षेत्रमा नै युवा संघका कार्यकर्ता बिरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामा पक्राउ परेका छन् ।


 




मतहरू

Arrorus

014, as did cardiac resynchronization therapy with a pacemaker defibrillator hazard ratio, 0 viagra advertisement

IKaHVyF

These RBCs were manually counted throughout at least 6 sections from each mouse in the 6 9 and 12 month old cohorts does viagra stop you coming early There is an entrance to the Sugar Creek Walkway behind the building


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु