बिहीबार १७ जेष्ठ, २०८१
जेठ १७ काठमाडौं , लाेक प्रिय गायिका अन्जु पन्तकाे छाेरी परिताेषिका फिल्म खेल्ने तयारी गर्दैगरेकाे स्वयम अन्जु पन्तले खुलासा गरेकाे छ ।
पन्तको नयाँ गित " मन परेकाे मान्छे " काे अडियाे सार्वजनिक गर्न आयाेजित गरेकाे पत्रकार सम्मेलनमा गायिका पन्तले आफ्नाे छाेरी फिल्ल खेल्नकाे लागि अभिनय सिक्न मण्डला थिएटरमा ज्वाइन गरिसके खुलासा गरेकाे थियाे ।
यस अघि म्युजिक भिडियो खेलिसकाे परिताेषिकाले फिल्म खेल्नकाे लागिनै मण्डला थिएटरमा एक्टिङ सिकिरहेकाे बताएता पनि छाेरीले कुन फिल्म बाट डेब्यु गर्ने भन्ने बारेचाहि पन्तले केही बताउनु भएन ।