बुधबार २० जेष्ठ, २०८३ (Wednesday June 03, 2026)

नेपाल आइडल सिजन छ काे उपाधि सिन्धुपाल्चोकको गंगा साेनामले जित्न सफल ।

सोमबार १६ भाद्र, २०८२ Bichar Batika 1351


नेपाल आइडल सिजन छ काे उपाधि सिन्धुपाल्चोकको गंगा साेनामले जित्न सफल ।

भदाै १६ काठमाडौं , रियालिटी शो नेपाल आइडल सिजन छ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जित्न सफल भएकाे छ ।
हिजाे आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले साेनामले चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकाे थिय साेनामले नगद २५ लाख रुपैयाँसहित पुरस्कार हातपारेकाे थियाे , नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई  ट्रफी हस्तान्तरण गर्नुभएको थियाे ।

दर्शकको भोटका आधारमा साेनामसगै बबिता थापामगर फस्ट रनरअप दर्शना गान्धारी सेकेन्ड रनरअप अभिनय खाती चौथो बने भने मृनल मानन्धर पाँचौ  घाेषीत भएकाे थियाे, फस्ट रनअपले  नगद १० लाख सेकेन्ड रनअफले ५ लाख  नगदसहित विभिन्न उपहार प्राप्त गरेकाे थियाे भने चौथो र पाँचौ  दुवैले १ लाख एक लाख नगद  पुरस्कार प्राप्त गरेकाे थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु