शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

चैत २७ गते उपसभामुखकाे निर्वाचन हुँदै

बुधबार २५ चैत्र, २०८२ Bichar Batika 1107


चैत २७ गते उपसभामुखकाे निर्वाचन हुँदै

चैत २५ काठमाडौं , चैत्र २७ गते शुक्रबार प्रतिनिधिसभाको उपसभामुख चयनका लागि  निर्वाचन हुने भएको छ ।
 हिजाे बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदका निर्वाचनका लागि मिति ताकेकाे हुन् ।
 सभामुख अर्यालले उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए सगै उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ता हुने संसद सचिवालयले जनाएको छ ।
 प्रतिनिधिसभाको बैठक चैत्र २७ गते शुक्रबार अपरान्ह ४ बजे बोलाइएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु