शुक्रबार २९ जेष्ठ, २०८३ (Friday June 12, 2026)

देशभर साधारणतया बादल लाग्नुकाे साथै हल्का वर्षा सचेत रहन जल तथा मौसम विज्ञान विभागकाे अनुराेध ।

बिहीबार २८ जेष्ठ, २०८३ Bichar Batika 1167


देशभर साधारणतया बादल लाग्नुकाे  साथै हल्का वर्षा  सचेत रहन जल तथा मौसम विज्ञान विभागकाे अनुराेध ।

जेष्ठ २८ काठमाडौं , हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ , यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागका जनाएकाे छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नुकाे साथै कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन,चट्याङ मध्यमसम्मको वर्षा हसित हिमपातको सम्भावना रहेकोले सर्वसाधारणलाई सचेत रहन समेत विभागले अनुराेध गरेकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु