पुस १८, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट खुलातर्फ १११ केन्द्रीय सदस्य छान्दा ६ जना मात्र महिला चयन भएका छन् । आज महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलातर्फ जम्मा ६ जना महि...
पुस १७, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र स्थगित भएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको नेता रामनारायण विडारीले बताएका छन् । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेद...
पुस १६, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ । माओवादीको बैठक प्रज्ञा भवन कमलादीमा जारी भईरहेको छ । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । आठौं महा...
पुस २, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । आज सकिएको मतगणनामा तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएका हुन् । समितिका अनुसार उमाकान्त चौधरीले २६७८ पाए भने तेजुलाल चौधरीले १८३७ मत पाएका छन् । कुल ४६८७ मत खसेको थि...
पुस १, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताएका छन् । दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबा...
मंसिर २६, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी सदस्यमा केही नेताहरूलाई मनोनीत गरेको छ । विधानतः ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था अनुसार जारी केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनीत गरेको हो । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले ए...
मंसिर २०, काठमाडौं । प्रधानमन्त्री एंवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुन लागेको हो । कोरोना संक्रमण बढिरहेकोे कारणले धेरै मानिस महाधिवेशनमा उतारेर शक्ति पदर्शन न...
मंसिर १९, नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुरबलायर निर्वाचित भएका छन् । जम्मा १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए जसमध्ये बलायरले ६ सय ८८ मत लयाए । बलायर संस्थापन समूहका उम्मेदवार पनि हुन् । पदाधिकारीमा पनि उनकै प्यानल विजयी भएको छ । उपसभापतिमा जनकरा...
मंसिर १८, । नेकपा (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अहिलेको पाँच दलीय गठबन्धन तोड्नका लागि विदेशी शक्ति लागिपरेको बताएका छन् । सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोड्न व...
मंसिर १६, काठमाडौं । नेपाली (कांग्रेस)ले जिल्ला अधिवेशन स्थगित गरेको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुको अधिवेशन स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनक...
मंसिर १४, काठमाडौँ । नेकपा (एमाले)को १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी...
मंसिर १४, चितवन । नेकपा (एमाले)को दशौं महाधिवेशनबाट नयाँ नेतृत्व छान्नका लागि मतदान सकिएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका हुन् । एमाले सचिव योगेश भट्टराईका अनुसार टाढा घर हुने साथीहरू घर गएकाले कम मत ख...
मंसिर १३, काठमाडौं । नेकपा (एमाले)पार्टीका पाँचजना पदाधिकारी निर्विरोध भएका छन् । सोमबार बिहान १० बजेको समयसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदारी दर्ता नपरेपछि पाँच पदाधिकारी निर्विरोध भएका हुन् । निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्व...
मंसिर १२, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका छन् । चितवनको सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध...
मंसिर १०, चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सरकारप्रति तुलनात्मक रुपमा नरम भएको देखिएका छन् । एमालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि उद्घाटन समारोहमा बोलाएको थियो । देउवा कार्यक्रममा सहभागी मात्र भए...
मंसिर ९, काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १० औं राष्ट्रिय महाधिवेशनका लागि आज चितवन पुगेका छन् । उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेपनि उनी साढे १ बजे भरतपुर विमानस्थलमा आइपुगेका हुन् । उनी भरतपुर पुगेपछि एमाले निकटको नेपाल बुद्धिजिव...
मंसिर ८, काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा भूगोलको क्लस्टरबाट पहिलो उम्मेदवारी कैलाश ढुंगेलले मंगलबार घोषणा गरेका छन् । केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज समेत रहेका ढुंगेलले बागमती प्रदेशबाट खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । ढुंगेल बागमती...
मंसिर १, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत पाएका छन् । आज भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राईले पक्षमा ५० र विपक्षमा २९ मत पाएका हुन् । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे...
कात्तिक २९, चितवन । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गर्दै सौराहाका व्यवसायीहरुले ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीहरुले घोषणा गरेका हुन् । नारायणी नदीको किनारमा उद्घाटन समारोह र सौराह...
कात्तिक २८, काठमाडौं । नेकपा (एमाले) महाधिवेशन प्रतिनिधिको लागि ४३ जिल्ला निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया भने अझै सकिएको छैन । शनिबार सम्म देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची भएपनि ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर ता...