सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

राजनीति

एमालेकाे समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले लिए पद तथा गाेपनीयताकाे शपथ ग्रहण ।

साउन २० काठमाडौं ,  नेकपा ( एमाले) काे समर्थनमा मुख्यमन्त्री बनेका बागमती  प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज  प्रदेश प्रमुख दीपकप्रसाद सापकोटाले बानियाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् , शपथ लिएलगत्तै नव...

एमाले लाई विभाजन गरि समाजवादी पार्टी खाेल्नुनै गल्ती भयाे :- झलनाथ खनाल।

साउन १६ काठमाडौं ,नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा(एमाले ) पार्टीलाई विभाजन गरि नेकपा  एकीकृत समाजवादी पार्टी खाेल्नु  गल्ती भएको बताएकाे बताउनु भएकाे छ ।  जतिबेला एमालेमा  विद्रोह गरि  विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने अहिले आएर महसुस भएकाे&nb...

४७ औँ पुष्पलाल स्मृति दिवस तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न।

साउन ८ रामेछाप, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा रामेछापको भंगेरीमा विविध जनवादी सांस्कृतिक कार्यक्रमसहित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेकपा (एमाले) जिल्ला कमिटी रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रद...

पुष्पलालकाे ४७ औं स्मृति दिवसको अवसरमा रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा पुष्पलाल पार्क चम्पादेवि सम्म पदयात्रा ।

साउन ७ काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ स्मृति दिवसको अवसरमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले काेटेश्वर देखि कीर्तिपुर चम्पादेवि स्थिति पुष्पलाल पार्क सम्म पदयात्रा तथा काेणसभा कार्यक्रम  सम्पन्न भएकाे छ ।  सम्पर्क मञ्च...

हिजाे बाट सुरू भएकाे एमालेको नवाै केन्द्रीय कमिटीको बैठक आज पनि जारी ,अधिकांश वक्ताहरूकाे माग ओलीलाईनै निरन्तरता दिनुिर्ने ।

साउन ६ काठमाडौं ,नेकपा एमालेको नवाै केन्द्रीय कमिटी बैठकको आज दोस्रो दिन पनि जारी रहने छ ,हिजाे बाेल्ले अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीलाईनै निरन्तरता दिनुपर्ने धारणा राखेकाे थियाे आज पनि केन्द्रीय सदस्यहरूले बाेल्नेक्रम  जारी रहनेछ ।   तुल्सिलाल स्मृति प्रतिष्ठानको सभ...

पूर्व प्रधानमन्त्री नेपाललाई ३५ लाख धराैटीमा विशेष अदालतको छाेड्न आदेश ।

असार ११ काठमाडौं , पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाेड्न विशेष अदालतलेआदेश दिएकाे छ। बुधबार विशेष अदालतमा तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा...

भिजिट भिसा प्रकरण बारे पूर्व मुख्यसचिवकाे नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन ।

असार १० काठमाडौं , मन्त्री परिषद्काे साेमबार साझ बसेकाे बैठकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न पूर्व मुख्यसचिव शंकरदास वैरागीकाे नेतृत्वमा उच्चस्तरीय  छानबिन समिति गठन गरेको छ । पूर्व मुख्यसचिव वैरागीकाे नेतृत्वको समितिकाे सदस्यहरूमा  गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगा...

कडा प्रतिस्पर्धा बिच अनेरास्ववियुकाे अध्यक्षमा डा. कडरिया निर्वाचित ।

जेष्ठ ३० काठमाडौं , नेकपा(एमाले) निकट बिद्यार्थी संगगठन अनेरास्ववियुको२४ औं राष्ट्रिय महाधिवेशन बाट कडा  प्रतिस्पर्धाकाे बिच  अध्यक्षमा डा.सुजन कडरिया निर्वाचित भएकाे छ ।   अर्का प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतले हराएर डा. कडरिया  निर्वाचित  भएकाे थियाे कडरियाले ७३२ मत...

युवा संघकाे दशाैं महाधिवेशन बाट अध्यक्ष लगायत थेवे प्यानलनै निर्वाचित ।

जेष्ठ १३ पाेखरा ,नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको दशाैं महाधिवेशन बाट एक सचिव बाहेक अध्यक्ष लगायत  पदाधिकारीमा  क्षितिज थेबेकाे प्यानलनै निर्वाचित भएकाे छ। पोखरा सभागृहमा आज  बिहान १० बजे देखि भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबे दोस्रो कार्यकालका लागि अध्...

युवा संघकाे दशाैं महाधिवेशनमा निर्वाचनबाट नेतृत्व छान्दै ।

जेष्ठ १३ पाेखरा ,  राष्ट्रिय युवा संघ नेपालको दशाैं  महाधिवेशनमा निर्वाचन बाट  नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियाे , अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो भोटिङ  गरेकाे थियाे निर्वाचनका लागि ४२ इलेक्...

३२औं मदन आश्रित स्मृति दिवसमा प्रधानमन्त्री ओली द्वारा मदन आश्रितकाे शालिकमा माल्यार्पण ।

जेष्ठ ३ काठमाडौं , प्रधानमन्त्री एवम्  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३२ औं  मदन आश्रित स्मृति दिवसको अवसरमा  दिवंग मदन भण्डारी र जिवराज आश्रतिकाे शालिकमा माल्यार्पण गरि  स्व. नेताहरू प्रति श्रद्धा  सुमन अर्पण गर्नु भएकाे छ । आज मदननगर बल्खुमा आयोजित ...

सबै मातहतको कमिटीलाई ३२औं मदन आश्रित स्मृति दिवस मनाउन प्रदेश अध्यक्ष ढुङ्गेलकाे निर्देशन ।

बैशाख ३१ काठमाडौं , नेकपा एमालेका तत्कालीन महासचिव जनताको बहुदलीय जनवादको प्रणेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितकाे ३२ औं मदन आश्रित स्मृति दिवस सिर्जनात्मक कार्यक्रमकाे आयाेजना गरि मनाउन मातहतका सबै जिल्ला कमिटी ,सबै जिल्लाका सम्पर्क मञ्चहरू लाई बागमती प्रदेश कमिटी अध्यक्ष...

सहमतिको आधारमा नेपाल राष्ट्र बैंककाे गभर्नर चाँडै नियुक्ति हुन्छ :- गृहमन्त्री रमेश लेखक ।

बैशाख ३० विराटनगर , नेपाली काँग्रेसका प्रभाव सालि नेता एवम् नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा ( एमाले ) बीच सहमतिको आधारमा नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने जानकारी दिनुभयो ।   विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरू संगकाे कुराकानीमा गृहमन्त्री लेखकल...

शिक्षामन्त्री मा पन्त नियुक्ति शपथ भाेली मात्रै हुने ।

बैशाख १० काठमाडौं , नेकपा ( एमाले) का नेेता संसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्ति भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।    साेमवार निवर्तमान शिक्षामन्त्री बिद्या भट्टराईले राजिनामा दिएपछि रिक्त रहेकाे उक्त पदमा आज प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पा...

रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा बृहत वनभाेज कार्यक्रमकाे आयाेजना हुदै ।

चैत २८ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत ख्यातिप्राप्त राष्ट्रिय कलाकार हरूकाे विशेष साँस्कृतिक प्रस्तुति सगै बृहत वनभाेज  कार्यक्रम हुन गहिरहेकाे छ । रामेछाप - काठमाडौं सम्पर्क मञ्चले यहि चैत ३० गते शनिबार मन्जुश्री पार्क चाेभारमा नयाँ वर्षकाे शुभ...

नयाँ बर्षकाे शुभकामना आदानप्रदान तथा मन्थली नगर सम्पर्क मञ्च द्वारा प्रकाशित भित्ते पात्राे लाेकार्पण ।

चैत २६ काठमाडौं ,नेकपा ( एमाले ) रामेछाप मन्थली नगर - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा मन्थली नगर - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रकाशित नयाँ वर्ष २०८२काे भित्ते पात्राे लाेकार्पाण कार्यक्रम सम्पन्न भएकाे छ । नगर सम्पर्क मञ्चको अध्यक्ष अरूण प्रसाद...

सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश ।

चैत २२ बुटवल , बुटवलकाे सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतले आदेश दिएकाे छ ।  यस अघि जिल्ला अदालतले सभापति लामिछानेलाई १ कराेड धराैटीमा छाेड्ने आदेश गरेकाे थियाे , उच्च अदालत तुलसीपुरकाे बुटवल इजला...

वडा केन्द्रित जरा अभियान प्रभावकारी भएकाे एमाले रामेछापको निष्कर्ष ।

चैत २० रामेछाप , नेकपा ( एमाले) रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरियाकाे अध्यक्षता  ,सचिव प्रकाश कुमार कार्कीको सञ्चालन तथा नेकपा ( एमाले )का पाेलिटब्यूराे सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चाैलागाइकाे प्रमुख आतिथ्यतामा बसेकाे रामेछाप जिल्ला कमिटीको चाैथाे विस्तारित बैठकले...

सर्व सहमत राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगर कमिटीको अध्यक्षमा आले निर्वाचित ।

चैत १६ रामेछाप , राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगर कमिटीको आज सम्पन्न  भएकाे तेस्राे नगर अधिबेशन बाट सर्व सहमत संजिव आले मगर निर्वाचित भएकाे छ । नेकपा ( एमाले) काे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगर कमिटीको अध्यक्ष  नारायण लामाकाे अध्यक्षता , नेकपा ( एमाले) बागमती प्...

रामेछाप - काठमाडौं सम्पर्क मञ्चको वार्षिक समिक्षा तथा जरा अभियान अन्तर्गत विस्तारित बैंठक ।

चैत ९ काठमाडौं ,नेकपा(एमाले )रामेछाप - काठमाडौं सम्पर्क मञ्चको वार्षिक समिक्षा तथा जरा अभियान अन्तर्गत विस्तारित बैंठक सम्पन्न भएकाे छ।  सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता ,सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन तथा नेकपा ( एमाले ) पाेलिटव्यूराे सदस्य तथा राम...