बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

ह्वाट्सएपलाई पछाडि पार्दै टेलिग्राम बन्यो सबैभन्दा धेरै डाउनलोड हुने एप

सोमबार २६ माघ, २०७७ विचारवाटिका 3006


ह्वाट्सएपलाई पछाडि पार्दै टेलिग्राम बन्यो सबैभन्दा धेरै डाउनलोड हुने एप

 

टिकटक तथा फेसबुक मातहतको इन्स्टेन्ट मेसेजि एप ह्वाट्सएप लगायतलाई पछाडि पार्दै क्लाउड बेस्ड मेसेजि एप टेलिग्राम विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ ।

नन गेमिङ एपतर्फ टेलिग्राम चालु वर्ष सन् २०२१ को जनवरी महिनामा पहिलो नम्बरमा उक्लिएको हो ।

जनवरी महिनामा टेलिग्राम एप विश्वमा ६ करोड ३० लाख पटक डाउनलोड भएको सेन्सर टावरको पछिल्लो तथ्यांक अनुसार बताइएको छ ।

जनवरी २०२० मा भन्दा गत महिना टेलिग्राम एप ३.८ गुणा बढी डाउनलोड भएको छ ।

जनवरी महिनामा धेरै डाउनलोड हुने एप टेलिग्राम पछि दोश्रो स्थानमा टिकटक रहेको छ भने तेश्रो स्थानमा सिग्नल रहेको छ ।

त्यसैगरी फेसबुक भने चौथो स्थानमा परेको छ । ह्वाट्सएपको स्थानमा धेरै गिरावट आएको छ र सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पाँचौँ स्थानमा झरेको छ ।

त्यसैगरी सर्वाधिक डाउनलोड हुने नन गेमिङ एपको छैटौँ स्थानमा इन्स्टाग्राम, सातौँ स्थानमा जूम, आठौँमा एम एक्स टाका टाक, नबौँमा स्नापच्याट र दशौँ स्थानमा फेसबुक मेसेन्जर रहेको छ ।


 




मतहरू

Anaergy

http://vslevitrav.com/ - levitra shipped from us

estuack

Cialis Elevitra Professionale stromectol walmart canada

Arrorus

propecia online To a solution of the ester containing compound in 1, 4 dioxane or methanol was added lithium hydroxide 10 equivalents and water 10 v v


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु