आईतवार १६ मंसिर, २०८१ (Sunday December 01, 2024)

आगामी आमचुनावलाई लक्षित गर्दै केन्द्रीय समिति व्यापक पुर्नगठन 

मंगलवार २७ माघ, २०७७ विचारवाटिका 2800


आगामी आमचुनावलाई लक्षित गर्दै केन्द्रीय समिति व्यापक पुर्नगठन 

 

माघ २७, काठमाडौं । पूर्व माओवादी समूह बाहिरिएपछि नेकपाको युवा संघले आगामी आमचुनावलाई लक्षित गर्दै केन्द्रीय समिति व्यापक पुर्नगठन गरेको छ । 

आइतबार र सोमबार बसेको युवा संघको केन्द्रीय समिति बैठकले बच्चनबहादुर सिंहलाई अध्यक्ष र किरण पौडेललाई सहअध्यक्षको रुपमा चयन गरेको छ । 

ऐतिहासिक ढंगले बैठक भयो, संगठनबाट फोहोरमैला बाहिरिए, अब संगठन विस्तार गरेर पाँच लाख सदस्य बनाइने अध्यक्ष बच्चनबहादुर सिंहले बताए । त्यसैगरी सहअध्यक्ष किरण पौडेलले युवा संघलाई खिया लगाएर राखिएकोमा केन्द्रीय समिति बैठकले खिया फालेको बताए । 

नेकपाका युवा इन्चार्ज पुर्नगठनको घोषणा महेश बस्नेतले गरेका थिए । उहाँले पुर्नगठनमा नाम प्रस्ताव गर्नुहुँदा उपस्थित युवाहरुले तालीका साथ समर्थन गरेका थिए । घोषणापछि महेशले भने, ‘अब युवा संघले गति लिएको छ । युवा संघभित्र जुन व्यापक एकता सिर्जना भएको छ, यही बलमा हामी चुनाव जित्छौं ।’

युवा संघको उपाध्यक्ष सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम, सुमन पुरी बन्नुभएको छ । 
महासचिव रमेश आचार्य बन्नुभएको छ । उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारीलाई मनोनयन गरिएको छ ।

त्यसैगरी सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई सचिव बन्नुभएको छ । 

त्यसैगरी युवा संघले कोषाध्यक्षको पद मुकेश बुढाथोकीलाई दिएको छ । राकेश लामा र हिमेश केसीलाई सहकोषाध्यक्ष बनाइएको छ । बाबुराम पाण्डेलाई निर्वाचन आयोग प्रमुखको जिम्मेवरी दिएको छ भने लेखा आयोग प्रमुखको जिम्मेवारी सुदीप सापकोटालाई दिएको छ । उक्त आयोगको उपप्रमुख प्रल्हाद प्रधानलाई बनाइएको छ । 

सोमबार राति अबेर नवनियुक्त सबै पदाधिकारीले एक भब्य समारोह बीच सपथ समेत लिएका छन् ।  




मतहरू

Oblicle

http://buystromectolon.com/ - buy stromectol

Propecia

Prescription Medication On Line

Stromectol

Levitra Farmaco Equivalente

brealse

Zithromax

buy zithromax canada online

Acheter Du Viagra Aux Pays

vortunk

fincar 5mg

reimect

prednisolone and alcohol Bvmbfj

estuack

Pastillas Priligy 30 Mg stromectol sale

DEbQrL

levitra surdosage It is most commonly used to aid in weight gain that is necessary after infection or surgery or any other condition that may lead to severe weight loss

OyZHcgN

online cialis pharmacy Vincent, USA 2022 06 28 06 09 03


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु