मंगलवार ४ चैत्र, २०८१ (Tuesday March 18, 2025)

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

सोमबार १७ फाल्गुन, २०७७ bicharbatika 2386


भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप


१७ फागुन, काठमाडौं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले सोमबार बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड(१९ बाट मुक्त बनाऔं ।’
मोदीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड(१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा समेत गरेका छन् ।
 




मतहरू

preeplern

generic for cialis

soushinue

With our services, everything can be done in the convenience of your own home buy cheap cialis online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु