शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

जंगी अड्डा पुगे प्रधानमन्त्री देउवा

बिहीबार ९ भाद्र, २०७९ विचारवाटिका 1851


जंगी अड्डा पुगे प्रधानमन्त्री देउवा

भदौ ९ काठमाडौं, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन् । रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा जङ्गी अड्डा पुगेका हुन् ।

रक्षा मन्त्रालयको जिम्मेवारी देउवा आफैंसँग भएको र पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको उनको निजी सचिवालयले जनाएको छ ।




मतहरू

UtelieX

Most of these people already had certain eye problems or risk factors for blood vessel disorders heart disease, diabetes, high blood pressure, high cholesterol, coronary artery disease, smoking, or being over 50 years old where to buy cialis cheap For treating erectile dysfunction, the recommended starting dose of the medicine is 2


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु