शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

पर्यटकीय गतिविधि देशैभर खुले

सोमबार १९ आश्विन, २०७७ विचारवाटिका 1528

 

असोज १९, काठमाडौं । ६ महिनाभन्दा लामो समयदेखि ठप्प पर्यटकीय गतिविधि समेत सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात खुला गरेसँगै देशभर आवतजावत बढ्न थालेको छ ।

नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीका अनुसार १ असोजपछि देशैभर आन्तरिक पर्यटनका धेरैजसो गतिविधि सुचारु भएका छन् ।

घुमफिरका प्याकेजको तयारी र बिक्रीमा नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायीहरु लागेका छन् । यसबीचमा सगरमाथा आधार शिविरसम्मको पदयात्रा, पोखरा र रारा तालका गन्तब्यमा नेपालीहरुको चासो बढी देखिएको छ । 

सुरुमा त व्यवसायी र सरोकारवाला निकायहरु नै घुमफिर गरेर पर्यटकीय माहोल बढाउने प्रयास भइरहेको छ । ‘आफैं सर्वप्रथम फिल्डमा गएर अनुभव गरेपछि मात्र आफ्ना पाहुनालाई राम्रो सेवा दिन सकिन्छ,’ सीइओ रेग्मी भन्छन्, ‘त्यसकारण पर्यटन व्यवसायीलाई नै घुमघाममा प्रोत्साहन गरिरहेका छौं ।’

सरकारले पर्वतारोहण र पदयात्रा  खुला गरेसँगै यससँग सम्बन्धित गतिविधि बढेको जानकारी छ । अहिले बहराइनका १८ जनाको टोली सगरमाथा क्षेत्रमा छ । बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल चढिसकेको छ । त्यसपछि उनीहरु मनास्लु हिमाल आरोहणमा जाने छन् ।

एक टोलीले यो सिजन हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले बताउँछ । तर पदयात्राका लागि भने विदेशबाट पर्यटक आइसकेका छैनन् । व्यवसायी बताउँछन् नेपालीहरुको चासो भने बढेको छ । घुमफिरका लागि आकर्षक प्याकेज ल्याएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सगरमाथा क्षेत्रका लागि धेरै नेपालीले दशैंमा घुमफिरको योजनासहित प्याकेज बुक गरिसकेका छन् । दोस्रो आकर्षण मुगुको रारामा देखिएको छ । तेस्रोमा कास्कीको घान्दु्रक यात्राका लागि नेपालीको बढी बुकिङ आइरहेको छ ।

देशभरका मुख्य पर्यटकीय गन्तब्यका होटेल खुलेको होटेल संघ नेपाल(हान)ले बताउँछ । संघका सदस्य युवराज श्रेष्ठ बताउँछन, देशभर क्वारेन्टिन भनि तोकिएका बाहेक अन्य होटेल पनि खुलेको छ । ‘अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल खुल्यो भन्ने सन्देश दिन मात्र होटेल खुलेका छन्,’ श्रेष्ठ भन्छन्, ‘तर, पाहुना भने छँदै छैनन् ।’

उनका अनुसार पोखरा, चितवन र धुलिखेलमा भने नेपाली पाहुनाको आगमन बढ्न थालेको छ । सोहीअनुसार यी गन्तब्यमा व्यवसायीले पनि सस्तो प्याकेजमा सेवा बेच्न थालेका छन् ।

हानको अनुसार ठूला शहरबाट नजिकै रहेका गन्तब्यमा शुक्रबार र शनिबार पाहुना बढेको छ । चन्द्रागिरि रिसोर्टसहित काठमाडौं नजिकका रिसोर्ट, धुलिखेल, सौराह र पोखरामा आन्तरिक पर्यटक बढिसकेका छन् ।

नेपालको मुख्य पर्यटकीय गन्तब्य पोखरामा २ असोजबाट सम्पूर्ण पर्यटकीय गतिविधि सुचारु भएको नेपाल पर्यटन बोर्ड पोखरा च्याप्टरले बताए । यसमा सबैभन्दा आकर्षक प्रडक्ट प्याराग्लाइडिङ बनेको छ । 

यसबाहेक पोखरामा होटेल, ट्रेकिङ, ट्राभलसहितका पर्यटकीय गतिविधि खुला भएका छन् । काठमाडौंबाट हरियो नम्बर प्लेटका पर्यटक गाडीले पोखरा र चितवनका लागि सेवा थालेका छन् ।

नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा)ले १ अक्टोवरबाट देशभरका नदीमा जलयात्रा खोल्ने निर्णय गरेको छ । नाराका अध्यक्ष गंगा प्रसाद नेपाल बताउँछन्, आफ्नो समूह बनाएर पर्यटक जलयात्रामा जान चाहेमा त्यसको प्रवन्ध गरिने छ । 
उनले बताए आन्तरिक तथा बाह्य पर्यटकबाट चासो राखेर सोधखोज शुरु भएकोले यो निर्णय गरेको हो । कोरोनापछि कुनै टोली नदीमा जलयात्राका लागि भने गइसकेको छैन । नेपालमा जलयात्राको मौसमसमेत भर्खरै प्रारम्भ भएको छ ।

 

जीपलाइनमा रमाउन चाहनेका लागि पनि धुलिखेलमा उत्साहजनक खबर छ । कम्पनीले पूर्ण सुरक्षा प्रवन्ध गरेर शनिबारबाट सेवा प्रारम्भ गरेको जानकारी दिएको छ ।

बन्जीका लागि भोटेकोशी जानेहरुले भने अझै केही समय कुर्नुपर्ने भएको छ । कम्पनीले शुक्रबार फेसबुकमा आफ्ना ग्राहकलाई एक सन्देश पोष्ट गरेको छ, जसअनुसार अब बन्जीका लागि सबै मुलुकका नागरिकले समान शुल्क तिर्नुपर्ने छ ।

पर्यटकीय गतिविधि प्रारम्भ भएपनि आम मानिसमा अन्यौल कायम छ । हवाई उडान शुरु भएका तीन गन्तब्य लुक्ला, मुगु र डोल्पा विमानस्थलमा स्थानीय सरकारले पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य भनेका छन् । यसले ती क्षेत्रको गन्तब्यमा जाने यात्रुले कोरोना परीक्षण गराउनै पर्नेछ ।

बोर्डका सीइओ रेग्मी बताउँछन, महामारीका बेला जहाँ सहज छ, त्यहीँबाट यात्रा गर्नुपर्ने हुन्छ । दुर्गमका गन्तब्यमा पर्याप्त पूर्वाधारको अभाव छ । सबैतिर सामाजिक दूरी कायम गर्नुपर्ने स्वास्थ्य मापदण्ड पालना हुनेमा पनि पर्यटक ढुक्क हुनसक्ने वातावरण भने छैन ।

‘पर्यटन उद्योगलाई बचाउन घुमफिरको विकल्प छैन,’ उनले भने, ‘तर यस्तो बेला आफू जान चाहेको गन्तब्यमा समस्या छ भने अर्को ठाउँको यात्रामा निस्कनु राम्रो हुन्छ ।’




मतहरू

bekfqicdtp

???????? ??????? ?????? ???? bekfqicdtp http://www.ga2r4kg165i2s9x35q6goxy853v6l03ws.org/ [url=http://www.ga2r4kg165i2s9x35q6goxy853v6l03ws.org/]ubekfqicdtp[/url] abekfqicdtp

Cnc Plasma Cutting Machine

Cnc Plasma Cutting Machine

2016 New Model Computer Game Case

2016 New Model Computer Game Case

Featured Products

Featured Products

Carbide Button Tips

Carbide Button Tips

Bosch Injector

Bosch Injector

Electric Chairs For Sale

Electric Chairs For Sale

Best Led Rave Costumes

Best Led Rave Costumes

Barrel Head Screw

Barrel Head Screw

Donghua University

Donghua University

Durable Hex Nut

Durable Hex Nut

Anti Climb Fence Size Machine

Anti Climb Fence Size Machine

5 Axis Cnc Machining Services

5 Axis Cnc Machining Services

Fender

Fender

Anesthesia Breathing Circuit

Anesthesia Breathing Circuit

Automatic Water Pump

Automatic Water Pump

American Marble Mosaic Co

American Marble Mosaic Co

Colored stainless steel sheets

Colored stainless steel sheets

Digital Fabric Cutting Machine

Digital Fabric Cutting Machine

Automatic Mask Manufacturing Machine

Automatic Mask Manufacturing Machine

Full Threaded Hex Bolt

Full Threaded Hex Bolt

Clutch Master/Slave Cylinder

Clutch Master/Slave Cylinder

Architect File Cabinet

Architect File Cabinet

Chamfering Tool

Chamfering Tool

Chemical Pump

Chemical Pump

Best Bathroom Diffuser

Best Bathroom Diffuser

Clear Safety Glass

Clear Safety Glass

5.5kw Silent Gasoline Geneator

5.5kw Silent Gasoline Geneator

Alternative To Antibiotic

Alternative To Antibiotic

4~6 Person Elevator Lift

4~6 Person Elevator Lift

Container Office Prefabricated

Container Office Prefabricated

Mop Bucket

Mop Bucket

Desktop Laser Cutter

Desktop Laser Cutter

Cnc Rolling Machine

Cnc Rolling Machine

Gas Appliance

Gas Appliance

1hp Mini 220v Scania Air Compressor

1hp Mini 220v Scania Air Compressor

Grease Gun Price

Grease Gun Price

Printing machine

Printing machine

Home Air Sterilizer Price

Home Air Sterilizer Price

3 Layers Mask Machine

3 Layers Mask Machine

Leather Look Notebook

Leather Look Notebook

Featured

Featured

Impact Crusher Price

Impact Crusher Price

A346 European Type Master Link Assembly

A346 European Type Master Link Assembly

Packaging Material

Packaging Material

Biology Thickening Agent Cmc

Biology Thickening Agent Cmc

Mdf Material Factory

Mdf Material Factory

Pump Rubber Supplier

Pump Rubber Supplier

Auto Accessory

Auto Accessory Supplier

Hospital Electric Beds

Hospital Electric Beds Supplier

Knife Gate Valve Price

Knife Gate Valve Price

Hand sanitizer

Hand sanitizer

China Galvanized Steel

Galvanized Steel Supplier

Hubei MT Optronics Co., Ltd.

Hubei MT Optronics Co., Ltd.

Air Intake Hose

Air Intake Hose

Delphi Fuel Injectors

Delphi Fuel Injectors

500ml Milk Glass Bottles

500ml Milk Glass Bottles

Amber Glass Storage Jar

Amber Glass Storage Jar

China factory of Kabuki brush

China factory of Kabuki brush

Decorative mirror nails

Decorative mirror nails

Powder Metal Contact

Powder Metal Contact

0.3mm Galvanized Steel Wire

0.3mm Galvanized Steel Wire

Coins

Coins

Holder Display Price

Holder Display Price

Loose Powder Price

Loose Powder Price

Abs Waterproof Electrical Junction Box

Abs Waterproof Electrical Junction Box

Diffuser Aroma Professional

Diffuser Aroma Professional


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु