आईतवार ७ असार, २०८३ (Sunday June 21, 2026)

भाटभटेनीका म्यानेजर दिउँसो पसल खोलेको आरोपमा पक्राउ

सोमबार २४ जेष्ठ, २०७८ विचारवाटिका 2305


भाटभटेनीका म्यानेजर दिउँसो पसल खोलेको आरोपमा पक्राउ

जेठ २४, काठमाडौं । निषेधाज्ञाको नियम पालना नगरी  दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोलीले यो सूचना पाएपछि अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।




मतहरू

estuack

Propecia Meteo Minoxidil buy ivermectin for humans online prix levitra 10 mg vidal


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु