मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

बालश्रम गराएकाे आराेपमा लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

सोमबार १६ चैत्र, २०८२ Bichar Batika 1274


बालश्रम गराएकाे आराेपमा लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

फागुन १६  काठमाडौं ,बालश्रम गराएकाे आराेपमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
 काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले शर्मालाई  आइतबार राती करिब ११ बजे धुम्बराहीस्थित घरबाटै  प्रहरीले पक्राउ गरी लिएर गएको संसद शर्माको  श्रीमान चिन्तामणि शर्माले  जानकारी दिनुभयो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु