बिहीबार २० फाल्गुन, २०७७
२० फागुन, चितवन।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने बताएका छन् ।
उनले प्रचण्ड(माधव समूहलाई साथ दिन भने कांग्रेस सकारात्मक रहेको बताएका छन ।
बिहीबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले ओलीबाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्ने धारणा राखेका हुन ।
प्रचण्ड(माधव समूहलाई साथ दिन कांग्रेस तयार भएको हो भन्ने प्रश्नमा पौडेलले भने, ‘त्यसबारे त्यसबारे छलफल गरेर पोजेटिभ हुन सकिने उनको भनाई छ ।
ओलीले संविधान र व्यवस्थालाई जोखिममा पारेको बताउँदै ‘यत्रो जोखिममा पार्ने व्यक्तिलाई अहिले सपोर्ट गर्न कांग्रेसको नैतिकताले नदिने बताए ।’
प्रचण्ड(माधव समूहले ओलीविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावको सन्दर्भ सकिएको बताउँदै पौडेलले अब नयाँ प्रस्ताव तयार हुने बताएका हुन ।
कांग्रेससहितको सरकार बन्दा छिमेकी मुलुकलाई कम्फर्टेबल हुने भन्ने प्रचण्डको भनाइबारे प्रतिक्रिया दिँदै पौडेलले अरुलाई नभइ नेपालको सिस्टमलाई ‘कम्फर्टेबल’ हुनुपर्नेसमेत बताएका छन् ।
‘
http://buypropeciaon.com/ - propecia sell
https://buytadalafshop.com/ - cialis 5 mg
https://buystromectolon.com/ - ivermectin rosacea
Worldwide Levaquin In Internet
free sample of viagra or cialis
Recette Viagra
Where Can I Cialis
Marlene underwent surgical resection of her breast mass. Plaquenil In the story shifted to Oxford University where Howard Florey was Professor of Pathology at Lincoln College. Gqilri
ivermectin stromectol ivermectin tablet 1mg
can you buy sildenafil online canadian drugstore viagra
northeast pharmacy canada rx pharmacy coupons
stromectol prescription Keflex Out Of Refrigerator
buy cheap cialis online Cialis Differences, similarities, and which is better for you
appenderb
Cialis