बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

२५ हजारभन्दा बढी किसानलाई दूध बिक्रीबाट आर्थिक लाभ

शुक्रबार २३ आश्विन, २०७७ विचारबाटिका 1356

 

असोज २३, काठमाडौं । नेपाल दुग्ध विकास संस्थानअन्र्तगत हेटौँडा दुग्ध वितरण आयोजनामा दूध बिक्रीबापत विभिन्न जिल्लाका ग्रामीण क्षेत्रका २५ हजारभन्दा बढी किसानहरु आर्थिक लाभ गरी सो व्यावसायमा संलग्न रहेका छन् । करिब २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत २५ हजार दुग्ध किसानको दूध सङ्कलन हुने गरेको छ । तसर्थ सो व्यवसायले  किसानलाई आर्थिक लाभ प्राप्त भएको बताइएको छ ।

यस आयोजनाको मुख्य उद्देश्य भनेको ग्रामीण क्षेत्रका दूध उत्पादक किसानले उत्पादन गरेको दूधको उपयुक्त मूल्य दिई बजारको व्यवस्थापन गर्ने तथा गुणस्तरयुक्त दूध तथा दुग्ध पदार्थ सुलभ तरिकाले शहरी क्षेत्रलगायतका उपभोक्ताबीच नियमितरुपले आपूर्ति गर्ने हो । 

साथै आयोजनाअन्तर्गत गरुडा, चन्द्रनिगाहपुर, हरैया, बसवरिया, नवलपुर, बरहथवा, र सिम्रौनगढमा सातवटा दूध चिस्यान केन्द्रमार्फत दूध सङ्कलन हुँदै आएको छ ।

आयोजनाका शाखा अधिकृत ठाकुरदास श्रेष्ठले जानकारी दिए अनुसार मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थामार्फत नियमितरुपमा दूध सङ्कलन गर्ने गरिएको छ । मौसमअनुसार आयोजनाले दैनिक १० हजार लिटरदेखि ३५ हजार लिटरसम्म दूध सङ्कलन गरी बिक्री वितरण गर्ने गरेको छ । आयोजनाको ६० हजार लिटर दूध भण्डारण गर्ने क्षमता छ । यस आयोजनासँग दही उत्पादन क्षमता तीन हजार लिटर, घ्यू, मख्खन, पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन, ताजा दूध एक हजार ५०० बोतल प्रति सिफट, लालमोहन ९०० प्याकेट, र पेडा ३६० प्याकेट प्रतिदिन उत्पादन क्षमता रहेको छ ।
दुग्ध विकास संस्थानको स्थापना विसं २०२६ साउन १ गते भएको हो । 

वीरगञ्ज र नारायणघाट क्षेत्रमा तीन डिस्ट्रीब्यूटर्स, २८ डिलर र १९७ बिक्री बुथमार्फत नियमितरुपमा सेवा पु¥याउँदै आएको छ । 

शाखा अधिकृत श्रेष्ठले बताए अनुसार डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा विसं २०३० वैशाखमा स्थापना भएको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रति घण्टा तीन हजार लिटर रहेकोे छ । आयोजनासँग बढी भएको दूध पाउडर दूधका लागि विराटनगर तथा बालाजु पठाउने गरिएको छ । 
 




मतहरू

fixmxkignf

?? ????????? ??? ???????? ??? ????????? ?????? ??? afixmxkignf [url=http://www.g1gg0cz3001ruhv3b1u84k2l7a54j6i9s.org/]ufixmxkignf[/url] fixmxkignf http://www.g1gg0cz3001ruhv3b1u84k2l7a54j6i9s.org/

Ningbo University

Ningbo University

wine bottle

wine bottle

Heater with Humidifier

Heater with Humidifier

Decor Roman Column

Decor Roman Column

KN95 protective mask

KN95 protective mask

Air Riflescopes

Air Riflescopes

Frigga High Bay

Frigga High Bay

Best Reed Diffuser

Best Reed Diffuser

China Cap Hat

China Cap Hat

7-ply Carton Box

7-ply Carton Box

3 Phase Bidirectional Energy Meter

3 Phase Bidirectional Energy Meter

Dasheng N95 Mask

Dasheng N95 Mask

5kva Inverter Diesel Generator

5kva Inverter Diesel Generator

Lighting

Lighting

Effective Container House

Effective Container House

Living Room Chair Price

Living Room Chair Price

30t Crude Oil Refinery Machine

30t Crude Oil Refinery Machine

Bitter Melon Extract

Bitter Melon Extract

Farmertec Power Machinery Manufacturer Co., Ltd.

Farmertec Power Machinery Manufacturer Co., Ltd.

Anti Germ Mask

Anti Germ Mask


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु