बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने पक्की पुल भत्कियो

मंगलवार २४ चैत्र, २०७७ विचारवाटिका 3753


तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने पक्की पुल भत्कियो

चैत २४, चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्न त्रिशुली नदी माथि बनिरहेको पुल भत्किएको छ । पुलको ८० मिटर भाग भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । 

इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको २२० मिटर लामो र ८.५ मिटर चौडाइ रहेको पुलको पिलरको काम सकिएको थियो ।      

कार्यालयका प्रमुख कृष्ण अधिकारीका अनुसार ढलान गरेको २१ दिनको दिनमा पुल भत्किएको हो । उनका अनुसार साधारणतया २८ दिनमा पुलको ढलानका सपोर्ट निकाल्ने गरिन्छ । उनले प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भागसमेत भत्किएको छ ।

पूर्वी नेपालमा सोमवार गएको भूकम्पको साधारण धक्काले समेत असर गरेको हो कि भन्ने अनुमान गरिएको अधिकारीले बताए । भत्किएको पुलको भाग सफा गर्दा समय लाग्ने र वर्षा अघि पुलको यो खण्डको काम गर्न नसकिने उनले बताए । 

पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो । त्यस ट्रसलाई लिफ्ट गर्दा ढलान गरिएको पुलमा धक्का दिँदा पुल भत्किएको हुनसक्ने उनको अनुमान छ । यस बारेमा थप अनुसन्धान भैरहेको अधिकारीले बताए ।

कार्यालय प्रमुख अधिकारीले भने, ‘एकातिर समय बर्वाद भयो, अर्कोतिर लागत बढ्यो, ठेकेदार त राम्रो नै हो, तर दुर्भाग्य यस्तो भयो ।’

कार्यालय प्रमुख अधिकारीले ठेकेदार कम्पनी राम्रो भएको बताए पनि स्थानीयले भने ठेकेदारले समयमा नै काम नसकेको भन्दै पटक–पटक विरोध गर्दै आएका छन् ।


 




मतहरू

preeplern

cialis reviews

tadalafil

https://nextadalafil.com/ tadalafil goodrx

cheap generic cialis for sale

tadalafil price walmart tadalafil order online no prescription

where to buy generic cialis online safely

side effects of tadalafil tadalafil brands

Jerheillgbcz

tadalafil cost walmart tadalafil side effects

what is tadalafil

https://nextadalafil.com/ tadalafil blood pressure

Jmmswata

online pharmacy technician training pharmacy tech schooling online

AnsnSween

botox online pharmacy canadian 24 hour pharmacy

JyhAbsonsepe

pharmacy rx one coupons viagra brand canadian pharmacy


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु