बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

बाढीले नवलपरासी पूर्वमा निर्माणाधीन पुल बगायो

बिहीबार ३ असार, २०७८ विचारवाटिका 2239


बाढीले नवलपरासी पूर्वमा निर्माणाधीन पुल बगायो

असार ३, नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले निर्माणाधीन पुल बगाएको छ ।

शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि यो पुल निर्माणाधीन अवस्थामा थियो । 

जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । रु तीन करोड ५० लाखको लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो ।

सो पुलको आज बिहीबार ढलान गर्ने तयारीका साथ काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । खोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौँ रुपैयाँको नोक्सानी भएको सुवेदीले बताए ।

अविलरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले नवलपुर र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेको छ । बौदीकाली-४ र तनहुँको घिरिङ गाउँपालिका-४ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको पक्की पुल जोखिममा परेको सुवेदीले बताए ।




मतहरू

Lizanna

http://buytadalafshop.com/ - buy cialis on line

Cialis

se vende viagra en farmacias

can plaquenil cause weight gain

Best Price For Propecia 5mg

Zebouch

Gttwyw Generic Levitra hydroxychloroquine 200 mg price Viagra Ohne Rezept Online Apotheke Esswob

Regeswata

how much sildenafil is too much max dose of sildenafil

FebbSween

stromectol for sale stromectol pill price

AnsnSween

costco canada pharmacy prescription cost comparison

WnnhIcoms

list of approved canadian pharmacies india pharmacy

Nndenswata

how to take levitra 20 mg levitra cost at walmart https://xclevitradb.com/


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु