बुधबार २६ जेष्ठ, २०७८
जेठ २६, काठमाडौं । नयाँ बानेश्वर चोकमा भुइँमा तयार पारिएको आकाशे पुल बुधबार जडान गर्न लागिएको छ ।
क्रेनको सहायताले नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल आज खम्बामाथि राख्न लागिएको हो ।
करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरिएको सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयले बताएको छ ।
यो आकाशे पुल ‘मुभेबल’ अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान मिल्ने किसिमको छ ।
http://buystromectolon.com/ - Stromectol
http://buytadalafshop.com/ - generic cialis for sale
Endocarditis Prophylaxis With Cephalexin
buy cialis canada generic tadalafil
tadalafil online with out prescription generic cialis online fast shipping
tadalafil drug buy cialis
tadalafil generic where to buy canada generic tadalafil
levitra 60 mg Cheapest Generic Propecia frusly
what is cialis tadalafil used for cialis tadalafil
stromectol tab 3mg ivermectin 3 mg tablet dosage
pharmacy tech courses online cdl and prescription drugs
appenderb
Cialis