आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

कोभिडका कारण केयूमा अनलाइनमार्फत् पढाइ सुरु

बिहीबार २६ चैत्र, २०७७ विचारवाटिका 1462


कोभिडका कारण केयूमा अनलाइनमार्फत् पढाइ सुरु

चैत २६, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर छिमेकी मुलुकमा देखिएकाले नेपालमा पनि फेरी फैलिन सक्ने डरले काठमाडौं विश्वविद्यालय (केयू)ले पुनः अनलाइन माध्यमबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ ।

बिहिबारदेखि विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो ।

स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख गरेको छ ।

त्यस अवधिमा स्कुल तथा विभागीय प्रशासनहरु सुचारु हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरु सम्बन्धित प्रमुखहरुको निर्णय बमोजिम गर्न सकिने सूचनामा उल्लेख छ ।

 




मतहरू

Lizanna

http://buytadalafshop.com/ - Cialis

appenderb

Cialis

buy cialis online canadian pharmacy

Amoxicillin Nausea Cats

WefInfofs

propecia otc


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु