बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

आज घोडे जात्रा मनाइँदै 

आईतवार २९ चैत्र, २०७७ विचारवाटिका 2704


आज घोडे जात्रा मनाइँदै 

चैत २९, काठमाडौं । आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औंसीका दिन मनाइने घोडे जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ ।

नेपाली सेनाले घोडे जात्राको अवसरमा टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ ।

टुँडिखेलमा घोडेजात्राको अवसरमा नेपाली सेनाले युद्धकला,  अश्वकला, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दछ ।
ललितपुर जिल्लामा भने एउटा आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।

टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन शुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको जनश्रुति छ ।




मतहरू

propecia hk

Metformin Without Perscription Canadian

what are the side effects of taking plaquenil?

Zupar

propecia prescription

Buy Alli Refill

IllileTon

AxosseNoto Canandian Cialis For Sale priligy tablets price Viagra 100 Mg Comprime unsump

grapyvady

https://bestadalafil.com/ - Cialis Dbnnut Buy Neurontin Overnight buy cialis 5mg online Onjwqh Ydhexm It instructs on training and practice for exorcisms with details on rituals spells omens and tokens. https://bestadalafil.com/ - Cialis

Tkdpkf

SPs were not restricted to spouses order levitra at walmart It is unclear if the Apple patents Samsung is accused of violating are similarly standard and essential


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु