शनिबार ६ कार्तिक, २०७८ (Saturday October 23, 2021)

सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

सोमबार ३० चैत्र, २०७७ विचारवाटिका 1331


सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

चैत ३०, काठमाडौं । दिउँसो दुई बजे सानेपामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए अनुसार पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

आगामी भदौमा तय भएको चौधौं महाधिवेशनबारे बैठकमा  छलफल हुने उनले बताए ।

यो भन्दा पहिले २० चैतमा बसेको कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय गरेको थियो ।

सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयासमा भइरहेको प्रगतिबारे केन्द्रीय समितिलाई जानकारी गराउने तयारी सोमबारको बैठकमा गरेका छन् ।




मतहरू

preeplern

buy cialis on line

Lizanna

http://buytadalafshop.com/ - cheap generic cialis

WefInfofs

topical propecia


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु