बिहीबार २ बैशाख, २०७८
वैशाख २, काठमाडौं । बिहिबार बिहान सिंहदरबारभित्र संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा नायब सुब्बा पदका कर्मचारीहरुले प्रदर्शन गरेका छन् ।
कर्मचारीहरुले प्लेकार्डसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘माननीय ज्यू नासुको आँसु देख्नु भएन ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरुले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)को पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने माग राखेर विरोध गरेका छन् ।
संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था छ ।
Synthroid Cheap Price
Levitra Orodispersible 20 Mg GebyGype basf levitra 20mg Sevelomb
prednisolone asthma Cialis 20 Mg Foglio Illustrativo
Lizanna
http://buytadalafshop.com/ - Cialis