मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

सिटी मार्केटका पसल काठमाडौं महानगरले गर्यो सिल 

बिहीबार २ बैशाख, २०७८ विचारवाटिका 3086


सिटी मार्केटका पसल काठमाडौं महानगरले गर्यो सिल 

वैशाख २, काठमाडौं । पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु काठमाडौं महानगरपालिकाले बन्द गरेको छ । 

७–८ वर्षदेखि व्यवसायीहरुले सम्झौताविना नै महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरपालिकाले पसलहरु बलपूर्वक बन्द गरेर सिल गरेको हो ।

महानगरको भवनमा विना सम्झौता नबस्न पटक–पटक आग्रह गरेको महानगरपालिकाले बताएको छ । तर, सटर खाली गर्न एक हप्तामात्रै समय दिएको भन्दै व्यवसायीले विरोध जनाएका थिए । 

सटरको भाडाको लागि भएको सम्झौताको म्याद सकिएको र त्यस भवनलाई महानगरले नयाँ तरिकाले उपयोग गर्ने योजना बनाएकाले व्यापारीलाई हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।


 




मतहरू

buying generic cialis online safe

Comparativa Precio Viagra Generico

brersuaby

headache viagra

Oblicle

https://buystromectolon.com/ - stromectol tablete

appenderb

Cialis

buy hydroxychloroquine sulfate online

Mens Ed Medications Online Pharmacy

plaquenil corona

Zithromax Official Website

where to buy zithromax over the counter

Acheter Du Propecia Franceachat De Propecia En Espagne

estuack

Propecia Merck Farma buy ivermectin 3mg tablets Betapace


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु