मंगलवार १ असार, २०७८ (Tuesday June 15, 2021)

सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय 

बुधबार १५ बैशाख, २०७८ विचारवाटिका 1233


सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय 

वैशाख १५, काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

उनले भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’ नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु