शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

असार मसान्तसम्म पेन्सन खाता सक्रिय गराउन  बैंक जानु नपर्ने

शुक्रबार १७ बैशाख, २०७८ विचारवाटिका 1226


असार मसान्तसम्म पेन्सन खाता सक्रिय गराउन  बैंक जानु नपर्ने

वैशाख १७, काठमाडौं । कोरोना भाइरसले निम्त्याएको महामारीको समयमा नेपाल सरकारको संचित कोषबाट निवृत्तिभरण बुझिरहेका व्यक्तिले पेन्सन खाता सक्रिय गराउन आगामी असार मसान्तसम्म बैंक जानु नपर्ने व्यवस्था मिलाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बैँकमा पुगि हरेक ६/६ महिनामा पेन्सन खाता सक्रिय बनाउनु पर्ने नियम अनुसार थियो ।

निवृत्तभरण बुझ्नेहरुको बैंक खाता निवृत्तभरण व्यवस्थापन कार्यालयबाट खाता सक्रिय गराई रकम भुक्तानी लिन सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु