सोमबार २८ बैशाख, २०८३ (Monday May 11, 2026)

दिल्लीमा थप एक साता लकडाउन गर्ने निणर्य 

आईतवार २६ बैशाख, २०७८ विचारवाटिका 2481


दिल्लीमा थप एक साता लकडाउन गर्ने निणर्य 

वैशाख २६, काठमाडौं । दिल्लीमा थप एक साता लकडाउन बढाउने निणर्य दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेका छन् । 

यसपटकको लकडाउन थप कडा हुने उनले बताएका छन् । कोरोनाको संक्रमण दर लकडाउनभन्दा पहिला ३५ प्रतिशत रहेको थियो भने यसपटक घटेर २३ प्रतिशतमा आएको उनले बताए ।

लकडाउन लम्ब्याउनु आफ्नो रहर नभई बाध्यता भएको केजरीवालले उल्लेख गरेका छन् ।  दिल्लीमा सोमबारदेखि मेट्रो रेल पनि चल्ने छैन । यो लकडाउन १७ मेसम्म जारी रहने छ ।

केजरीवालले गत अप्रिल १९ मा ६ दिनका लागि लकडाउनको घोषणा गरेका थिए । 

दिल्लीका अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको र अक्सिजन र आवश्यक औषधिको पनि अभाव हुन थालेपछि सरकारले लकडाउनको घोषणा गरेको थियो ।




मतहरू

brersuaby

Viagra

unfohorry

plaquenil alcohol

hydroxychloroquine sulfate

Priligy Uk Acheter

do you need a prescription for propecia

Online Prescription Sales Of Viagra

Zebouch

Niederberger E. Yyjhry plaquenil vs chloroquine Uqxtpv


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु