मंगलवार २८ बैशाख, २०७८
बिशेषत नेपाली हिन्दु धर्मावलम्बीहरुले पौराणिककाल देखिनै मनाउदै आइरहेको बैशाख कृष्णपक्षको औंशी तथा मातातिर्थ औंशीमा आफ्नो जन्म दिने आमाप्रती श्रद्धाभक्ति, सम्मान र आदर गर्दै आमाबाट शुभ आशीर्वाद ग्रहण गर्ने चलन चलिआएको छ । यो पर्वमा सन्तानहरु टाढा भएपनी मिठो मिठो परिकार, उपहारस्वरुप नयाँ कपडा लिएर भेट्न जाने परम्परा छ । भेट्नको लागी सम्भब नभएमा हाल प्रविधिको बिकास भैसकेको कारण फोनमार्फत कुरा गरेर तथा सामाजिक संजालबाट पनि शुभकामना प्रदान गरिन्छ । घरको भगवानको रुपमा मानिने कतिपय आमाहरु आफ्ना सन्तानबाट टाढा भएर वृद्धाश्रम समेत पुगेका छन्।
हाल बिश्वमहामारीको रुपमा फैलिरहेको कोभिड - १९को कारण बिगतका दिन तथा परम्परा अनुसार मातातिर्थ मनाउन नपाएपनि आफु अनी आफ्नो आमालाईसमेत सुरक्षीत राख्नुपर्ने देखिन्छ । कति सन्तानहरु देश भित्र होस या बिदेशी भूमिमा, बाध्यताबस आमाबाट धेरै टाढा रहेका हुन्छौँ । जो आफ्नो आमाको साथमा हुनुहुन्छ धेरै भाग्यमानी ठान्नुहोला किनकी आमाको साथमानै बसिरहने भाग्य सबैको कहाँ हुन्छ र ? आज बाध्यताबस म आमासँग नभएपनी जहाँ छु त्यहीबाट यी शब्दहरुमार्फत धेरै सम्झना तथा शुभकामना ब्यक्त गर्न चाहन्छु ।
मन्दिरमा पुज्ने भगवान भन्दा पनी मेरो लागी ठुलो भगवान हो आमा तपाइ, नौ महिनासम्म गर्भमा राखेर जन्म दिई आफु रोएर पनि मलाइ खुसी दिन खोज्ने मेरो संसार हो आमा तपाइ । मैले खाएको दस धारा दुधको गुण मैले तिर्न सकेको छैन, हजुरले म माथी राखेको सपना अनि आशाहरु पुरा गर्न सकेको छैन । त्यो बुढेसकालमा घरमा एक्लै भएको बेला हजुरको वरिपरी बसिदिएर खुसि दिन सकेको छैन, आमाप्रती सन्तानको कर्तब्य के हो बुझेर पनि निभाउन सकेको छैन आमा मैले । संगसगै बस्न मन भएर पनि परदेशी भएर बस्नु परेको छ । आमा मलाइ यो ठाउँसम्म पुर्याउन हजुरले भोग्नुभएको हजारौं दुख, चोट, पिडा, सन्तानको पेट भर्नको लागी आफु भोकै बसेको ति पल मैले कतिपनी भुलेको छैन र भुल्ने पनी छैन । दुनियाले साथ छाडेपनी हजुरले सन्तानको साथ छाड्नुभएन, आफुले करोडौं दुख भोगेर सन्तानको सुखको लागी लड्ने तपाइँ मेरो प्रेरणाको श्रोत हुनुहुन्छ । आमा हजुरको सन्तान हुनुमा मलाइ धेरै गौरब छ । एक जुनी हैन सयौं जुनीसम्म हजुरकै कोखबाट जन्म लिन पाँउ । जिबनमा आउने जस्तोसुकै दुख कष्टसँग पनि लड्न सक्ने अनि सदैब सत्यको बाटोमा हिड्ने आशिर्बाद हजुरबाट यो अभागी छोरालाई मिलोस आमा । टाढैबाट हजुरलाई मातातिर्थ औंशीको शुभकामना छ ।
लेखकः सन्तोष जङ्ग थापा
Levitra Bucodispersable Precio
Wo Kann Ich Viagra Ohne Rezept Kaufen
Overnight Shipping On Asthma Inhalers
Cheap Meds4u
https://extratadalafill.com/ tadalafil blood pressure
where to buy cialis without prescription tadalafil cialis
DionBism http://alevitrasp.com
tadalafil online with out prescription generic cialis tadalafil
buy ivermectin nz ivermectin coronavirus
stromectol pill ivermectin cream 5%
online pharmacy store usa birth control online pharmacy
canadian codeine pharmacy bestsellers
cipa canadian pharmacy viagra online pharmacy store in india
Rabin Thapa
Happy Mothers day