बिहीबार ३० बैशाख, २०७८
वैशाख ३०, काठमाडौं । कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूणर् सामाग्री आयातका लागि डलर सटहीमा लाग्ने सीमा हटाइदिएको छ ।
अहिले प्रतितपत्र बिना ड्राफ्ट/टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ ।
अक्सिजन ट्यांकी, अक्सिजन सिलिण्डर, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामाग्रीहरु आयात गर्दा असार मसान्तसम्म उल्लेखित व्यवस्था अनिवार्य नहुने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए ।
उनले भने, ‘अक्सिजन सिलिण्डर अभाव भएर मान्छेको ज्वान जाने परिस्थिति सिर्जना हुन लागेको छ, एली खोल्ने लगायतका अन्य प्रक्रियाहरु पुर्याउन यस्तो बेलामा गाह्रो हुन्छ ।’
spironolactone 25mg us purchase diflucan pill fluconazole for sale
tadalafil order avana 100mg cost voltaren order online
order cialis 20mg generic generic for cialis viagra pill
azithromycin oral neurontin 800mg without prescription buy neurontin 800mg without prescription
gambling casino online buy ed pills online usa cheap tadalafil generic
ivermectin 50 mg avlosulfon pills buy dapsone
5 mg; n 42 followed by 12 weeks of anastrozole 1 mg, or 12 weeks of anastrozole 1 mg; n 42 followed by 12 weeks of letrozole 2 buy cheap generic cialis online AP neurons are MrgprD nociceptors
Yang TY, et al best place to buy cialis online forum
Piopek
buy levaquin 250mg order levofloxacin generic