शुक्रबार ३१ बैशाख, २०७८
वैशाख ३१, काठमाडौं । आज हिन्दू सम्प्रदायका मानिसहरूले जौको सातु र सर्वत खाएर वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया मनाउँदैछन् । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् ।
यो दिनमा प्राचीनकालदेखि नै अनेक किसिमका विशेष कार्यहरू भएका छन् । त्यसैले यसलाई विशेष दिनको रुपमा मान्न थालिएको पञ्चाङ्ग निणर्ायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।
गौतमका अनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको हो । यो दिन शिव-पार्वतीको विवाह पनि भएको थियो । त्यसैले यस दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । यही दिन भगवान परशुराम अवतारको जन्म भयो । त्यसैले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ ।
अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहने ज्योतिषशास्त्रका अनुसार बताइएको छ । यसकारण यो दिन पञ्चांग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिन्छ ।
सुन खरीद, नयाँ सामान खरीद, विवाह, गृहप्रवेश, पदभार ग्रहण, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ । शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो ।
Kamagra Online Safe
Buy Cialis Online Usa Oklahoma
Keflex Antibiotics
Kamagra Online Sales
Unsugs http://alevitrasp.com The sexual intercourse will not take any pleasure both physical and ethical if you will have nose bleeding nausea sharp headaches and other symptoms.
what is hydroxychlor yksbbftb hydroxychloroquine treats what
purchase cialis online pioglitazone herbal equivalent to ivermectin I feel it s a big, big possibility, Artest Sr
syloary
https://buysildenshop.com/ - Viagra