बिहीबार ६ जेष्ठ, २०७८
जेठ ६, काठमाडौं । संसदको बजेट अधिवेशन आह्वानको तयारी भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकपछि मन्त्री ज्ञवालीले भने, ‘अध्यादेशबाट बजेट ल्याउने कुनै सोच छैन । नियमित बैठकमै बजेट पेश हुन्छ ।’
संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति (जेठ १५) आउन अब ९ दिन मात्रै बाँकी छ । तर सरकारले संसदको बजेट अधिवेशन भने बोलाएको छैन ।
बजेट पेस हुनुभन्दा १५ दिनअघि नै प्रि-बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । यो व्यवस्था अनुसार वैशाख मसान्तमै प्रि-बजेट छलफल सकिनुपर्थ्यो । तर सो समयमा संसद अधिवेशन नै आह्वान गरिएन ।
Keflex For Staph Infection
Can You Buy Atarax Over The Counter
On line isotretinoin
lavitra compare to cialis
Free Generic Viagra Samples
paypal kamagra duro on line
Acquisto Viagra Originale On Line
https://nextadalafil.com/ cialis cost
canada generic tadalafil prescription tadalafil online
tadalafil cost walmart tadalafil drug
cialis cash price GebyGype http://alevitrasp.com generic cialis does not work
appenderb
buy online cialis