आईतवार २३ जेष्ठ, २०७८
बलिउडकी एक सफल पाश्र्व गायिका नेहा कक्कड आज आफ्नो ३२ औं जन्मदिन मनाउँदै छिन् । सन् १९८८ जुन ६ मा क्रृषिकेशमा नेहाको जन्म भएको थियो ।
गायिका नेहाको परिवार निकै नै गरिब थियो । नेहा र उनका पिता स्कुलको बारिह समोसा बेच्ने काम गर्दथे । नेहाले आफ्नो पिताको साथ दिने सोचका साथ ४ बर्षको उमेरमा नै धार्मिक कार्यक्रममा गीत गाउन सुरु गरेकी थिइन् र त्यो समयमा नेहालाई पारिश्रमिक वापत ५ हजार रुपैयाँ मिल्ने गर्दथ्यो ।
अहिलेसम्म नेहाले गायनको कुनै पनि तालिम लिएकी छैनन् । तर, पनि उनी आज बलिउडको सर्वाधिक सफल पाश्र्व गायिका बनेकी छिन् । सन् २००८ मा नेहाले आफ्नो डेब्यू एल्बम ‘नेहा दि रकस्टार’ सार्वजनिक गरेकी थिइन् । उनले बलिउडमा ‘मिरबाई नट आउट’ नामक चलचित्रबाट पाइला राखेकी थिइन् । त्यसपछि, उनले ‘कपूर एन्ड सन्स, यारिया, गब्बर इज ब्याक, क्विन, सनम रे’ जस्ता हिट चलचित्रमा गीत गाएकी छिन् ।
भारतीय मिडियाका अनुसार, उनले एउटा चलचित्रमा गीत गाएको ८ लाख पारिश्रमिक लिने गर्छिन् । उनी सर्वाधिक पारिश्रमिक लिने गायिका हुन् । नेहाले विश्वभर हजार भन्दा बढी कन्सर्टमा आफ्नो प्रस्तुती दिइसकेकी छिन् ।
http://buyplaquenilcv.com/ - Plaquenil
viagra se vende bajo receta
Buy 10 Pack Of Clomid Pills
Cialis Potenzmittel Rezeptfrei Im Internet Bestellen priligy alternative
After central venous catheter administration of furosemide mg rd degree AV heart block was observed in a very ill patient one case report. Pvyeds Prednisone cialis and niasin Rfgzom
brersuaby
Viagra