बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

सिंहदरबार छेउको सडक जलमग्न 

बिहीबार २७ जेष्ठ, २०७८ विचारवाटिका 1861


सिंहदरबार छेउको सडक जलमग्न 

जेठ २७, काठमाडौं । काठमाडौंको सिंहदरबारसँगै जोडिएको सडक जलमग्न भएको छ ।

बिहीबार दिउँसो थोरै समय परेको वर्षाले पनि सिंहदरबारको पर्खालसँगै जोडिएको पुतलीसडक न्युप्लास्थित सडक पुरै जलमग्न भएको छ । 

सडक जलमग्न भएकोले पैदलयात्री र गाडी चालकहरु समस्यामा परेका छन् । धेरै तिरको भल एकत्रित भएको र नाला पुरिएको कारणले गर्दा सडक जलमग्न भएको हो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु