मंगलवार १६ माघ, २०८०
माघ १५ काठमाडौं ,रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ८ चिसापानी बासीले एम एस कान्छाराम कन्ट्रक्सनले २०७६/०७७ मा २०७८ पुष सम्म सम्पन्न गरि सक्ने सम्झाैता गरि लिएकाे मन्थली चिसापानी पुराना गाउँ सडक निमार्ण कार्य सम्पन्न गर्ने सम्झाैता गरेकाे दुई वर्ष बितिसक्दा समेत अझै अलपत्र छाेडेकाे छ ।

मन्थली चिसापानी पुराना गाउँ सडक सगै ,स्वास्थ्य चाैकी भवन ,विद्यालयकाे भवन निर्माणकार्यमा ढिलासुस्ती ठेकेदारको आलटाल र सम्वद्व सरकारी निकायकाे लापरबाहीकाे सन्दर्भमा स्थानीयहरूले ताकेता गर्दा समेत बेवास्ता गरी निर्माण कार्य अलपत्र पारेकाे भन्दै नागरीक सराेकार तथा संघर्ष समितिले आज पत्रकार समेलन गरि जानकारी गएकाे थियाे ।
सडक निर्माण कार्य समयमै सम्पन्न नहुदा स्थानीय बासीहरूले धेरै सास्ती भाेग्नु परेपछि स्थानीय सराेकारवालाहरू र ठेकेदारका प्रतिनिधि बीच भाैतिक पूर्वाधार बिकास कार्यालय रामेछापमा धेरै पटक छिटै काम सम्पन्न गर्ने लिखित सम्झाैता गर्दा समेत निर्माण कार्य सम्पन्न नभएपछि स्थानियहरूले नागरीक सराेकार तथा संघर्ष समिति समेत गठन गरेका छन् ।




canada pharmacy equate butenafine hydrochloride dosage https://rsei.ru/erlotinib-tarceva-a-groundbreaking-medication-for-the-treatment-of-cancer/ abuser bijaksana https://www.cakeresume.com/me/canadapharmacyusa canada pharmacy Neurontin over the counter canadian pharmacy when viagra does not work http://worldtranslation.org/news/11955-chto-takoe-yerektivnaya-disfunkciya.html continente conjugale https://audiomack.com/canadapharmacyusacom canada pharmacy lidocaine prilocaine 2.5% cream package insert global canada pharmacy low calcitonin familial adenomatous polyposis https://vobguy.com/isotretinoins-miracle-a-curative-for-acne-prone-skin.html cerewet
horse racing sports betting
Your article is a perfect article without a hitch. Thank you. My site: horse racing bet calculator