बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

बाँकेमा सङ्क्रमणको अवस्था सामान्य, अस्पतालमा ८० प्रतिशत शय्या खाली

आईतवार ६ असार, २०७८ विचारवाटिका 2146


बाँकेमा सङ्क्रमणको अवस्था सामान्य, अस्पतालमा ८० प्रतिशत शय्या खाली

असार ६, बाँके । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको अवस्था सामान्य बन्दै गएको छ । 

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए ।

बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् । बाँकेका साना-ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ ।

कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकामा ११६ खाली छन् । उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए । भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन् । 

युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छ । वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ । 

कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ ।




मतहरू

stromectol sale

Cialis 10 Mg 4 Comprimidos Precio

Lasix

Propecia Low Cost

Avalayday

plaquenil alcohol

plaquenil and covid-19

Therapy Propecia

use gabapentin

Prix Du Cialis En Pharmacie En France

cialis order online

Direct Progesterone Medication Mastercard Pharmacy

does propecia regrow hair

Amoxicillin 200 Dosage

can you buy zithromax without a prescription

Amoxicillin Antibiotics

Paxpayono

https://newfasttadalafil.com/ - Cialis Baclofene Internet Ksdthn what doe cialis look like generic cialis online europe Medicine Without Perscription Hcynbc Gxyozm Online Amoxicillin Order https://newfasttadalafil.com/ - Cialis


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु