आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

एमालेले बोलायो दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक 

आईतवार १३ असार, २०७८ विचारवाटिका 2685


एमालेले बोलायो दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक 

असार १३, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक नेकपा (एमाले)ले बोलाएको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले असार १६ गते काठमाडौंमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।  

ज्ञवालीका अनुसार बैठकमा पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे छलफल गरिएको थियो । यस विषयमा थप छलफल गरेर निणर्य लिनुपर्ने भएकाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।




मतहरू

stromectol cvs

Ventolin

Cialis

Misoprostol Over The Counter

Lasix

Amoxicillin Upper Respiratory Tract Infection

hydroxychloroquine buy online

Zithromax How Long In System

buy hcq

online meds cialis

Avalayday

plaquenil rash

does hydroxychloroquine

Side Effects Of Amoxicillin Clavulin

fagmerb

gabapentin 215

zithromax and penicillin allergy

Vendite Kamagra Francia

Purfpourl

DionBism http://alevitrasp.com

FebcSween

stromectol oral where can i buy stromectol

play blackjack online

Your article is a perfect article without a hitch. Thank you. My site: blackjack online game


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु