शनिबार ६ कार्तिक, २०७८ (Saturday October 23, 2021)

एमालेले बोलायो दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक 

आईतवार १३ असार, २०७८ विचारवाटिका 1332


एमालेले बोलायो दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक 

असार १३, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक नेकपा (एमाले)ले बोलाएको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले असार १६ गते काठमाडौंमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।  

ज्ञवालीका अनुसार बैठकमा पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे छलफल गरिएको थियो । यस विषयमा थप छलफल गरेर निणर्य लिनुपर्ने भएकाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।




मतहरू

stromectol cvs

Ventolin

Cialis

Misoprostol Over The Counter

Lasix

Amoxicillin Upper Respiratory Tract Infection


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु