आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

आज बिहान बनेपा बजारमै गाडी डुब्ने भल 

शुक्रबार २५ असार, २०७८ विचारवाटिका 2151


आज बिहान बनेपा बजारमै गाडी डुब्ने भल 

असार २५, काठमाडौं । शुक्रबार बिहान काभ्रेको बनेपा बजारमै साना गाडी डुबाउने खालको भल बगेको छ ।

हरेक वर्ष पुण्यमाता खोलाको बाढीले सडक डुबानमा पार्दछ । भल बग्दा त्यहाँका स्थानीय मर्कामा परेका छन् । 

आधा घण्टा जति भलले अवरुद्ध भएको सडक अहिले भने खुलेको काभ्रे प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । त्यहाँ सडक होचो भएकाले वर्षायाममा यस्तो समस्या आउने गरेको उनको भनाइ छ । 

उनले भने, ‘यो सधैंको समस्या हो, सडक अलि माथि नउठाएसम्म यस्तो समस्या आइरहन्छ ।’




मतहरू

Viagra

el viagra requiere receta

brersuaby

Viagra

Propecia

Acheter Du Propecia Franceachat De Propecia En Espagne

Dawduandy

http://buypropeciaon.com/ - generic propecia, no rx

fagmerb

will gabapentin

unfohorry

plaquenil and sun

hydroxychloroquine cost

Sale On Line Dutasteride Website Macclesfield

propecia 5mg online canada

Diflucan Online No Prescription

IllileTon

Bactrim Class Cephalexin priligy 30mg Staph Infection Treating With Keflex unsump

fIorQX

As a breast surgeon, I rarely discussed patients sex lives with them at follow up clinics buying cheap cialis online

EarnepJen

Overall, the risks to financial stability were viewed as roughly unchanged since March buy cialis pro I had bleeding


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु