बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

बिजया दशमीकाे टीकाकाे आज बिहान ११बजेर ३६ मिनेटमा उत्तम साइत।

शनिबार २६ आश्विन, २०८१ विचारवाटिका 1844


बिजया दशमीकाे टीकाकाे  आज  बिहान ११बजेर ३६ मिनेटमा उत्तम साइत।

असाेज २६ काठमाडौं , २०८१ सालकाे बडा दशैकाे आज विजय दशमीकाे दिन बिहान ११ बजेर ३६ मिनेटमा टीकाकाे उत्तम साइत रहेकाे छ ।
 नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितिले जनाए अनुसार घटस्थापना देखि पूजा आराधना गरिएकाे देवी विसर्जन गर्ने साईत अहिले बिहान ८ बजेर ३३ मिनेटमा रहेकाे र विजय दशमीकाे टिकाकाे उत्तम साईत ११ बजेर ३६ मिनेटमा रहेकाे छ ।
विजय दशमी असत्य माथि सत्यकाे विजयी उत्सवकाे रूपमा मनाईने दशैमा राताे टीका र जमरा लगाउने परम्परा रहेकाे छ, केही समुदायमा भने शान्तिकाे प्रतीक मानेर सेताे रङ्गको टीका लगाउने समेत चलन छ।
बिजय दशमीकाे दिन टीकाकाे साइत गरेसगै देवीको प्रसादकाे रूपमा काेजाग्रत पूर्णिमा सम्म आफ्नाे मान्यजनकाे हातबाट टीका ,जमरा लगाएर आशिर्वाद लिने प्रचलन रहेकाे छ, टीका लगाउदा टीका लगाइदिने व्यक्ति पश्चिम र टीका लगाउने व्यक्ति पूर्व फर्कियर बस्नुपर्ने धार्मिक मान्यता रहेकाे छ ।

 




मतहरू

can i take finasteride on a plane

propecia Valentine, USA 2022 06 04 03 49 13


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु